रास्वपा महाधिवेशनमा मोहीको क्रेज !

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागीहरूका लागि दुग्ध विकास संस्थान (डिडिसी) ले चिसो मोही विक्री गर्‍यो । असारको गर्मीमा आयोजकले मोही बाँड्न थालेपछि सहभागीहरूबीच एकछिन हारालुछ नै भयो । कार्यक्रमका अतिथि र आम कार्यकर्तासम्मलाई मोही नै पिलाइयो । कार्यक्रमस्थलमा देखिएको यो दृश्य केवल एक पेय पदार्थप्रतिको आकर्षण मात्र थिएन, यसले पछिल्ला वर्षहरूमा…