गायक यम बराललाई भएको ‘मल्टिपल माइलोमा’ कस्तो रोग हो ?

काठमाडौं- नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक यम बराल यतिबेला त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत छन् । केही महिनादेखि लगातार ढाड दुख्ने समस्याले सताएपछि विभिन्न अस्पतालमा जाँच गराउँदा अन्ततः उनलाई मल्टिपल माइलोमा नामक रक्त क्यान्सर भएको पुष्टि भएको हो । परिवारका अनुसार वैशाखको अन्तिम सातातिर एक्कासी ढाड दुख्ने समस्या देखिएपछि उनले नर्भिकलगायत विभिन्न अस्पतालमा परीक्षण गराएका…