हिक्मतले अमेरिका कराँते कपमा जिते दुई स्वर्ण

काठमाडौं– ‘अमेरिका कराँते कप’मा नेपालका हिक्मत घर्तीमगरले दुई स्वर्ण पदक जितेका छन् । अमेरिकाको न्यूयोर्क शहरमा भएको उक्त प्रतियोगितामा आइतबार उनले ६७ किलो तौल समूहको कुमुते र एकल कातातर्फ स्वर्ण हात पारेका हुन् । दुवै स्पर्धामा हिक्मतले फाइनलमा अमेरिकाका खेलाडीलाई पराजित गरेका थिए । उक्त प्रतियोगितामा ४० देशका कराँते खेलाडी सहभागी थिए । प्रतियोगितामा नेपालबाट…