३६७ रनमा अविजित अफ्रिकी कप्तान मल्डरले लाराको सम्मानमा छाडे कीर्तिमान !

काठमाडौं - जिम्बाबे विरुद्धको दोस्रो टेस्टमा दक्षिणी अफ्रिकी कप्तान वियान मल्डरले आश्चर्यजनक निर्णय गरेका छन्। सोमबार दोस्रो दिन मल्डरले पारी समाप्तिको घोषणा गर्दा दक्षिण अफ्रिकाले पाँच विकेटको क्षतिमा ६२६ रन जोडेको थियो। कप्तान मल्डर ३६७ रनमा अविजित रहे। टेस्टमा एकै पारीमा सबै भन्दा धेरै रन बनाउने कीर्तिमान ब्रायन लाराको नाममा छ। २१ वर्ष अघि उनले…