Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चैत १९ गते व्यवसायी दीपक भट्ट र २२ गते शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई पक्राउ गरेको थियो । त्यस्तै, अग्रवालकै छोरा शंकर ग्रुपका सञ्चालक शुलभलाई पनि प्रहरीले चैत २२ गते नै पक्राउ गरेको थियो । तीनै जनालाई प्रहरीले एउटै प्रकृतिको मुद्दामा सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न पक्राउ गरेको…