सर्लाही पुगेर गगनले भने : म हार्दा धेरै साथी र शुभेच्छुकहरू रूनुभयो

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका क्रममा सर्लाही क्षेत्र नम्बर ४ बाट आफू पराजित हुँदा धेरै साथीहरू रोएको बताएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेश सिंहसँग पराजित भएर पनि उक्त क्षेत्रका मतदाता र विकासका मुद्दासँग सधैँ जोडिएर काम गरिरहने बिहीबार बताएका छन् । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा…