Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपालले पनि भारतीय भूमि मिचेको अभिव्यक्ति दिएको विषयमा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले तीव्र आलोचना गरेका छन् । सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया व्यक्त गर्दै भुसालले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई राष्ट्रियताप्रतिको गम्भीर लापरबाही भनेका छन् । ‘हामी राजनीतिको कस्तो समयमा बाँचिरहेका छौं भन्ने कुराको ज्वलन्त उत्तर आज प्रधानमन्त्रीले…