सर्वोच्चको फैसलाबाट पक्राउ पर्ने छैनन् प्रचण्ड र बाबुराम

काठमाडौं- सर्वोच्च अदालतको पूर्ण इजलासले सशस्त्र द्वन्द्वकालमा माओवादीबाट बालसैनिकको रूपमा भर्ती भएका व्यक्तिहरूलाई ‘अयोग्य’ वा ‘बहिर्गमित’ जस्ता अपमानजनक शब्द प्रयोग नगर्न निर्देशन दिएको छ। अदालतले उनीहरूको सम्मानजनक पुनर्स्थापना, पर्याप्त क्षतिपूर्ति र पुन:एकीकरणका लागि परमादेश जारी गर्दै राज्यका निकायहरूलाई अपमानजनक शब्द प्रयोग नगर्न भनेको हो । न्यायाधीशत्रय सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्तिसिंह थापाको…