Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको सरकारलाई लिएर तीन नेतालाई गुन्डु झिकाएका छन्। उनले प्रदेश इन्चार्ज एवम् सचिव शेरधन राई, प्रदेश कमिटी अध्यक्ष घनेश्याम खतिवडा र मुख्यमन्त्री हिक्मत कार्कीलाई गुन्डुमा बोलाएका हुन्। कोशी प्रदेशमा मुख्यमन्त्रीलाई लिएर किचलो बढेको छ। ओलीकै निर्देशनमा हिक्मतलाई हटाउन शेरधनले कम्मर कसेपछि तनाव भएको छ। शेरधन जसरी पनि…