Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलाले आधिकारिक पार्टीलाई कुनै पनि असर पुर्याउन नहुने बताएकी छन् । सामान्य रूपमा भेला गर्न पाउने भए पनि त्यस्ता भेलाबाट पार्टी विभाजन गर्ने वा नेता–कार्यकर्तालाई भड्काउने गतिविधि हुनु दुःखदायी भएको भुसालको भनाइ छ । ‘सामान्य ढङ्गले भेला गर्न पाइन्छ, तर त्यो भेलाले…