Live on
Your Voice, Your Power
काठमाडौँ– पौडी खेल्न पानी चाहिन्छ, तर पारा पौडी खेलाडीका लागि पानीमा उत्रिनु मात्रै पर्याप्त हुँदैन । नियमित प्रशिक्षण, अपाङ्गमैत्री पूर्वाधार, दक्ष प्रशिक्षक, फिजियोथेरापी, पोषण, यातायात र आर्थिक सहयोग पनि उत्तिकै आवश्यक हुन्छ। नेपालका पारा पौडी खेलाडी भने यिनै आधारभूत सुविधाको अभावबीच अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको झण्डा फहराउने सपना बोकेर अभ्यास गरिरहेका छन्। सीमित स्रोत, कठिन परिस्थिति…