Live on
Your Voice, Your Power
काठमाडौं- सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ । गोली लागेर एक जनाको मृत्यु भएको छ । अहिले लहार र गोलबजारमा ठूलो तनाव छ । गोलबजारको एबी मलमा आगो लगाइएको छ। तस्बिर : सुरेन्द्र कमाती/नेपाल फोटो लाइब्रेरी