रास्वपा महाधिवेशन : बन्दसत्रका लागि प्रतिनिधिहरु हलमा प्रवेश गर्दै (तस्बिरहरू)

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम अधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ । आइतबार चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा चल्नेछ । पार्टी महामन्त्रीले बन्दसत्र सञ्चालन गर्नेछन् । बन्दसत्रका लागि महाधिवेशन प्रतिनिधिहरु हलभित्र जानेक्रम जारी रहेको छ । बन्दसत्रमा विधान संशोधन, विभिन्न महत्त्वपूर्ण प्रतिवेदन प्रस्तुति तथा पारित गर्ने…