लोकप्रियतावादको भड्खालो र रविहरू

दशैँताका एउटा तस्बिर बदलेको छु । आलेखकै सुरु यसरी गर्नु ‘फेयर रिडर’हरूका लागि ‘अनफेयर’ र अनपेक्षित होला, अन्यथा नलिँदै विषय प्रवेश बुझ्नुहुन्छ । एक्स (ट्विटर) मा मासिक तलब दिनु नपर्ने एकजना गोठालोले अनुमति, चिनजान वा कुनै प्रसङ्गबिनै मेरो तस्बिर राखेर ‘मान्छे चिन्नोस्‌’ लेखेको देखेँ । हर्ष न विस्मात ! स्तम्भकार लोकरिझ्याइँ (पपुलिज्म) को कुनै शोख…