Live on
Your Voice, Your Power
एक प्रदेश मन्त्री तीन जना युवालाई जापान पु-याउन आफैं गोठालोजस्तो भएर जापानको राजधानी टोकियो पुग्दा त्यहाँको अध्यागमनले फर्काइदियो। यस्तो कर्तुतका कारण उनी अहिले हिरासतबासमा छन्। आफैं देवानी कानुनका ज्ञाता, जनताको मत पाएर प्रदेश स्तरीय सांसदका साथै मन्त्री बनेका उनै लीलाबल्लभ अधिकारी केही लाखको लोभमा मानवतस्करको जालोमा नराम्ररी फसे। घरबार जोडेकै थिए, इज्जत र मानप्रतिष्ठा कमाएकै…