Live on
Your Voice, Your Power
भरत तुङघङ र मेरो पहिलो प्रत्यक्ष भेटघाट संयोगले भएको थियो, त्यो पनि अप्रत्यासित र हाँसउठ्दो तरिकाले । आज पनि म सम्झन्छु– त्यो भेटघाट निकै रोमाञ्चक थियो । सायद त्यो हाम्रो भेट त्यस्तै तरिकाले हुनु थियो होला । भेटको त्यो क्षण सम्झदा हाँसो पनि उठ्छ अनि कताकता एक तमासले मन अमिलो भएर आउँछ । वास्तवमा भनौं…