Live on
Your Voice, Your Power
नेपालको राजनीतिमा चौबीस घण्टापछि के हुन्छ, पत्तो हुँदैन । एमालेको विधान अधिवेशनबाट पार्टी नेतृत्वमा अनन्तकाल रहने आफ्नो अभिष्ट पूरा गरेर फर्किएका केपी ओलीलाई एकदिन नटर्दै विभत्सको यो घडी आउला भन्ने सुरसार नै थिएन । सम्भवतः यो अप्रत्याशित चट्याङ उनको राजनीतिक जीवनकै नमेटिने कलङ्क प्रमाणित हुनेछ । नाममा विधान अधिवेशन भनिए पनि २४ घण्टाअघि सम्पन्न त्यो…