गफ जोतेर जीविका चलेको मुलुक !

हिउँजस्तै बकुल्लो देखेपछि एउटा कालो कागलाई खपिनसक्नु पीडा भएछ । उसले बकुल्लालाई भेटेर सुन्दर भएकोमा बधाई दिँदै आफू कालो र कुरुप हुनुको दर्द पोखेछ । कागको कुरा सुनेर बकुल्लाले गुनासो गर्दै भनेछ– ‘मयूर नदेखेसम्म त मलाई मेरो सौन्दर्यमा घमण्ड थियो । तर जब उसलाई भेटें, त्यसपछि भने मभित्रको त्यो दम्भ चकनाचूर भयो ।’ उसले चिडियाघरमा…