रुग्ण ठेक्का तोड्ने प्रयास : जड एकातिर, जोड अर्कातिर

रुग्ण आयोजना भन्नाले निर्माण क्षेत्रका ती ठेक्का वा परियोजनालाई जनाउँछ, जुन तोकिएको समयसीमाभित्र सम्पन्न हुन नसकी लामो समयदेखि अलपत्र अवस्थामा रहेका छन् ।  दुई वर्षमा सकिनुपर्ने योजना आठदेखि १० वर्षसम्म लम्बाएर पनि सम्पन्न नगरी रुग्ण बनाइएको हुन्छ । पाँच वर्षदेखि १० वर्षमा सकिनुपर्ने ठूला परियोजना २०, २५ वा ३० वर्षसम्म लगाएर पनि सकिइँदैन । यसरी…