Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधि, कार्यसमिति चयन प्रक्रिया जारी छ । मतदानका क्रममा केही प्रतिनिधिको नाम छुटेपछि क्षेत्र नम्बर ‘क’ को मतदान प्रक्रिया स्थगित गरिएको छ भने क्षेत्र नम्बर ‘ख’मा भने जारी छ । छुटेका प्रतिनिधिको नाम समावेश तथा आवश्यक प्रक्रिया पूरा गरेपछि बुधबार बिहान १० बजेदेखि मतदान पुनः सञ्चालन…