Live on
Your Voice, Your Power
काठमाडौँ - धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको जटिल प्रसूति समस्या देखिएपछि मंगलबार हवाई उद्धार गरी काठमाडौँ ल्याइएको छ। जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेका बेला महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय महिला सशक्तीकरण परियोजनाद्वारा सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत तामाङको उद्धार गरिएको हो। हवाई उद्धारपछि उनलाई थप…