Live on
Your Voice, Your Power
काठमाडौं - प्रतिनिधिसभाको बैठकमा सांसद आर्यन राईले अर्जुन दोङ तामाङको मृत्युको विषय उठाउँदै पीडित परिवारसँग संवाद गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। त्रिपुरेश्वरमा बसभित्रै आत्मदाहको प्रयास गरेका दोङको उपचारका क्रममा मृत्यु भएको थियो। उनको मृत्युपछि सरकारले परिवारसँग कुनै समन्वय तथा संवाद नगरेको भन्दै सांसद राईले सरकारको ध्यानाकर्षण गराएका हुन्। दोङको परिवारले घटनापछि हालसम्म पनि सरकारले आफूहरूसँग…