Live on
Your Voice, Your Power
भोजपुर- भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ का दुर्गम बस्तीमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार भएपछि स्थानीयको दैनिकी सहज बनेको छ। लामो समयदेखि विद्युत् सेवाको प्रतीक्षामा रहेका स्थानीयका घरघरमा बिजुली पुगेपछि शिक्षा, सञ्चार र घरायसी कामकाजमा सहजता आएको हो। विद्युत् विस्तारसँगै स्थानीयवासी इन्टरनेट, टेलिभिजनलगायतका सुविधामा जोडिन थालेका छन्। भौगोलिक रूपमा ठूलो क्षेत्रफलमा फैलिएको वडाका विभिन्न बस्तीमा बिजुली पुगेपछि यसअघि…