कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ - नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको समृद्धि र देशको समुन्नतिका लागि पक्षमा दृढ रहेको बताएका छन्। काठमाडौँमा जारी कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिँदै केन्द्रीय सदस्य शाहीले पिछडिएको क्षेत्र र कर्णाली प्रदेशको सशक्त बनाउने बताएका हुन् । नेता शाहीले प्रभावकारी प्रतिनिधित्वका लागि पार्टीको महाधिवेशनमा सहमहामन्त्री पदमा आफ्नो उम्मेदवारी दिएको स्पष्ट…