Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र रहेका सबै गुट र समूह समाप्त भएको घोषणा गरेका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार बन्दसत्र समापन कार्यक्रममा बोल्दै थापाले कोइराला, पौडेललगायतका नाममा रहेका समूहसमेत अब नरहेको दाबी गरे। ‘विशेष न विशेष, कोइराला–पौडेल सबै गुट सकियो। कुनै समूह छैन। आजदेखि सबै सकियो गुट,’ थापाले भने। उनले महाधिवेशनपछि…