Live on
Your Voice, Your Power
खोटाङ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङले जिल्लामा सञ्चालन हुने यातायातका सवारीसाधनको भाडादर समायोजन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज खोटाङका प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङमार्फत कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय विराटनगरमा ज्ञापनपत्र पठाएको हो । कोशी प्रदेश सरकारको निर्णयअनुसार यही असोज १९ गते प्रमुख जिल्ला…