Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि भएको निर्वाचनको मतगणनामा प्रदीप पौडेल र अमरसिंह पुन मगरले सुरुदेखि नै अग्रता लिएका छन्। प्राप्त पछिल्लो मतपरिणामअनुसार पौडेलले ७८८ मत प्राप्त गरेका छन्। त्यस्तै, पुन मगरले ४७८ मत पाएका छन्। यसैगरी, उदयशमशेर राणा ४५६ मतसहित तेस्रो स्थानमा छन् भने सुनिलकुमार शर्मा ३२५ मत प्राप्त गर्दै…