रास्वपाको उम्मेदवार छनोट रूपरेखा : पैसा, पहुँच र गुटको प्रभाव नचल्ने, अरु के छन् प्रावधान ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोटमा आर्थिक हैसियत, राजनीतिक पहुँच, गुटगत प्रभाव र नातासम्बन्धलाई हाबी हुन नदिने जनाएको छ। पार्टीले उम्मेदवार छनोटसम्बन्धी रूपरेखामा नेपाली राजनीतिमा उम्मेदवार छनोट प्रक्रिया विकृत बन्दै गएको उल्लेख गर्दै अन्तिम समयमा उम्मेदवार घोषणा हुने, बन्द कोठाभित्र निर्णय लिइने र शक्ति सन्तुलनको अनुचित खेल हुने प्रवृत्तिलाई…