सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ - नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास, परिमार्जन, स्तरोन्नति तथा मर्मत-सम्भार कार्य सञ्चालन गर्न विभिन्न १५ विधाका ४२ जना प्राविधिक विज्ञका लागि आवेदन आह्वान गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले असोज २९ गते सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो। सञ्चार…