के हो महामृत्युञ्जय मन्त्र ? किन र कसरी जप्ने

काठमाडौं- भगवान् शिवको सबैभन्दा शक्तिशाली मन्त्र हो, महामृत्युन्जय मन्त्र । यस मन्त्रको जपद्वारा अकाल मृत्युको भयबाट मुक्ति मिल्ने मात्र होइन ठूलाठूला रोग र कष्ट समेत निवारण हुने विश्वास गरिन्छ । महामृत्युञ्जय मन्त्र एक अचम्मको मन्त्र हो जसले व्यक्तिलाई मृत्युको मुखबाट फर्काउँछ । जो भक्तले महामृत्युञ्जय मन्त्रको जप गर्छ रोगको उन्मूलन र जीवनबाट चलिरहेका समस्याहरू हट्छ, उसको…