Live on
Your Voice, Your Power
काठमाडौँ – युताका किकुता नेपालका लागि जापानी नवनियुक्त राजदूत हुन् । जापानको परराष्ट्र मन्त्रालयमा कार्यरत कूटनीतिज्ञ किकुता हालै नेपालका लागि राजदूत नियुक्त भएका हुन् । यसअघि उनी नाइजेरियाका लागि राजदूत थिए । त्योभन्दाअघि उनले भुटानमा डेपुटी चिफ अफ मिसन र सन २०१५ मा भारतमा पनि डेपुटी चिफ अफ मिसनका रुपमा रहेर काम गरेका थिए ।…