Live on
Your Voice, Your Power
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्धको महाअभियोग प्रस्तावले अहिले राजनीति तातेको छ। राणाविरुद्ध लामो समयदेखि आन्दोलन गर्दै आएको नेपाल बार एसोसिएसनले महाअभियोग दर्ता भएपछि आंशिक माग पूरा भएको बताएको छ। महाअभियोग पारित गर्नका लागि काँग्रेसले हस्ताक्षरकर्ताबाहेक अन्य दलसँग संवाद जारी राखेको छ। काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले आइतबार सो महाभियोग संसदमा दर्ता गराएका हुन्।…