‘साइकल अभियन्ता हुँ भनेर गर्व गर्छु’

विश्व जलवायु परिवर्तनले आक्रान्त बन्दैछ । हरेक दिन पृथ्वीको तापक्रम बढ्दै गएर त्यसको असर सिधा रुपमा आम नागरिकमा परेको छ । यस्तो अवस्थामा प्रदुषण बढाउने महँगा विलासी निजी सवारी साधनभन्दा वातावरणलाई सन्तुलन राख्ने साइकल चढ्ने अभियन्ताहरूको संख्या बढ्दै छ । डा. तारालाल श्रेष्ठ लेखक, विश्लेषक र अभियन्ता हुन् । त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभाग कीर्तिपुरमा…