Live on
Your Voice, Your Power
काठमाडौँ - भारत भ्रमणबाट फर्किएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक रूपमा एउटा फड्को मार्न खोजेको देखिन्छ । नेपाली कांग्रेससँग गठबन्धन रहने संकेत रहे पनि उनले एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाबाट अलग भएका नेता डा.बाबुराम भट्टराई, एमालेका वामदेव गौतम लगायत नेताहरुसँग एकीकृत समाजवादी केन्द्र बनाउने विषयमा छलफल अगाडि बढाएका छन् ।…