भुटानी शरणार्थी प्रकरणमा अपराधीलाई लुकाउनु हुँदैन

नेकपा एमालेबाट विभाजन भएपछि बनेको नेकपा एकीकृत समाजवादी (एस)ले पछिल्लो समय सरकारलाई समर्थन गरेको छ। एकातर्फ नेकपा एसले जुन भूमिका निर्वाह गर्नुपर्ने थियो। त्यो भूमिकामा चुकिरहेको जस्तो देखिन्छ भनेर व्याख्या हुन थालेको छ। पछिल्लो समय यो पार्टीका नेता (एमाले)मा धमाधम गइरहेका छन्। के साँच्चै नेकपा एसको भविष्य छैन ? साथै देशको पछिल्लो राजनीति र नेकपा…