३० लाख उइग्युरलाई आफ्नो देश आउन दिने सूचना मिथ्या : टर्की

काठमाडौं– टर्कीले ३० लाख उइग्युरलाई आफ्नो देश आउन दिने सूचना मिथ्या भएको प्रस्ट पारेको छ । टर्कीको राष्ट्रपतीय सञ्चार निर्देशनालयले ३० लाख उइग्युरलाई स्वागत गर्ने विषयमा चीनसँग सम्झौता भएको भन्ने दाबीमा कुनै सत्यता नरहेको प्रष्ट पारेको हो । राष्ट्रपतीय सञ्चार निर्देशनालय मातहतरहेको मिथ्या सूचना प्रतिकार केन्द्रले विज्ञप्ति जारी गर्दै विभिन्न सामाजिक सञ्जालमा आइरहेको यस्तो दाबीमा…