आफ्नो रिहाइको बदलामा मारिउपोलका नागरिकलाई सुरक्षित स्थानमा जान दिन युक्रेनी देशद्रोहीको प्रस्ताव

काठमाडौं– देशद्रोहको आरोपमा युक्रेनमा पक्राउ परेका रुस समर्थित एकजना राजनीतिक नेताले आफ्नो रिहाइको बदलामा रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरबाट बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान दिनुपर्ने प्रस्ताव गरेका छन् । युक्रेनी गुप्तचर निकायले जारी गरेको भिडियोमा केही दिनअघि देशद्रोहको आरोपमा युक्रेनमा पक्राउ परेका राजनीतिक नेता भिक्टोर मेद्भेदचुकले आफ्नो रिहाइको बदलामा मारिउपोलका बासिन्दालाई सुरक्षित स्थानमा जान…