Live on
Your Voice, Your Power
इटाली- इटालीको एउटा सैलुनमा तालु खुइलिएका मान्छेको भीड लागेपछि प्रहरीले छापा मार्दा लागूऔषध फेला परेको छ । इटालीको जेनोआ सहरमा रहेको सैलुनमा तालु खुइलिएका र दारी नभएका मान्छेको भीड लागेपछि प्रहरीले आशङ्का गरी छापा मारेको हो । छापा मार्ने क्रममा लागूऔषध कारोबारी प्रहरीको फन्दामा परेका थिए । जेनोआको फोसे क्षेत्रमा लागूऔषध कारोबार भइरहेको सूचना पाएपनि प्रहरीले…