नौसेनाको क्षमता बढाउन भारतले अमेरिकाबाट ड्रोन भाडामा लिने

काठमाडौं- भारतीय नौसेनाको क्षमता अभिवृद्धि गर्न भारतले अमेरिकी कम्पनी जनरल एटमिक्स एरोनटिकल सिस्टम्ससँग दुईवटा एमक्यू-९बी सी गार्डियन ड्रोन भाडामा लिने सम्झौता गरेको छ। १९ अर्ब ४३ करोड भारु (करिब २ करोड ३० लाख अमेरिकी डलर) लागतको यो सम्झौताअन्तर्गत ३० महिनाका लागि यी उच्च उचाइमा लामो समयसम्म उड्न सक्ने ड्रोनहरू प्रयोग गरिनेछन्। यस सम्झौताले हिन्द महासागर…