भारतका वरिष्ठ कर्मचारी विवेक अग्रवाल एफएटीएफको उपाध्यक्षमा निर्वाचित

काठमाडौं- भारतका वरिष्ठ कर्मचारी विवेक अग्रवाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को उपाध्यक्षमा निर्वाचित भएका छन्। सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानी विरुद्ध निगरानी राख्ने यस विश्वव्यापी संस्थामा भएको अग्रवालको चयनलाई भारतको परराष्ट्र मन्त्रालयले देशको लागि एउटा "ठूलो जित" भनेको छ। मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत यसको जानकारी दिँदै यो नियुक्तिले आतंकवादको लगानी र…