महत्वपूर्ण खनिजमा चीनको दबदबा घट्ला ?

काठमाडौं- पछिल्लो समय घरेलु उपकरणमा प्रयोग हुने चुम्बकीय उपकरणहरूमा टाँसिने गुण प्रदान गर्ने नियोडिमियम र प्रेसिडिमियम पर्याप्त मात्रामा उपलब्ध हुन थालेसँगै अब विश्वको ध्यान समेरियम, डिस्प्रोसियम र टर्बियमजस्ता थप दुर्लभ खनिजहरूतर्फ केन्द्रित भएको छ । विद्युतीय सवारी साधनका मोटर, वायु ऊर्जा टर्बाइन, निर्देशित क्षेप्यास्त्र तथा एरोनटिक्सजस्ता उच्च कार्यक्षमता आवश्यक पर्ने क्षेत्रमा पारम्परिक रेअर अर्थ चुम्बकहरू…