ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६ वटा नयाँ एफ-१६ भी (ब्लक ७०) फाइटर जेटमध्ये पहिलो खेपमा दुई वटा लडाकु विमान ताइवान पुगेका छन् । महिनौँको ढिलाइपछि आइपुगेका यी विमानहरू ताइवानको पहाडी पूर्वी तटीय क्षेत्र ताइतुङस्थित छिहाङ एयर बेसमा अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सले उल्लेख गरेको छ । हवाई र गुआम…