Live on
Your Voice, Your Power
एजेन्सी- सोमालियाको सरकारी फौजले गरेको सुरक्षा कारबाहीमा कम्तीमा १८ लडाकूको मृत्यु भएको छ । एक सैनिक अधिकारीका अनुसार लोअर शाबेलेको बारिरे भन्ने शहरको बाहिरी इलाकामा सरकारी फौजले कारबाही गर्दा विद्रोही अल–शबाबमा आबद्ध कम्तीमा १८ लडाकू मारिएका हुन् । विद्रोहीहरु लुकेर बसेको भन्ने स्थानीयबासीको सूचनाका आधारमा सेनाले कारबाही गरेको सरकारी सेनाका कमान्डर अहमद हस्सन जियादले जानकारी…