Live on
Your Voice, Your Power
काठमडौँ- फ्रान्सेली टेलिभिजन च्यानलले अल कायदा इन द इस्लामिक मागरेब (एक्यूआईएम) का नेतासँग अन्तरवार्ता लिएपछि बुर्किना फासोको सरकारले फ्रान्सेली टेलिभिजनमाथि प्रतिबन्ध लगाएको छ । एक्युआईएमका नेतासँग अन्तरवार्ता लिएपछि बुर्किनाबे सरकारले फ्रान्स २४ को प्रसारणमाथि प्रतिबन्ध लगाएको हो । सरकारका प्रवक्ता जिन इमानुएल ओउड्रागोले यो निर्णय राष्ट्रको हितमा गरिएको दाबी गरेका छन् । उनले फ्रान्स २४…