Live on
Your Voice, Your Power
मुम्बई–बलिउडका ‘किङ खान’ अर्थात् शाहरुख खानकी छोरी सुहाना खान प्रायः चर्चाको विषय बन्छिन् । सुहानाले हालसम्म बलिउडमा पाइला चालेकी छैनन् । तर उनको लोकप्रियता कुनै स्टारको भन्दा कम छैन । सुहानाले हालैमात्र आफ्नो २१ औं जन्मदिन मनाइन् । रोचक कुरा के छ भने उनको जन्मदिनमा उनलाई विवाहको प्रस्ताव पनि आएको छ । दैनिक जागरणका अनुसार…