व्यवसायी प्रेमीसँग नयाँ घरमा बस्दै ज्याकलिन

मुम्बई(दैनिक भास्कर)– अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई लिएर एक नयाँ खबर बाहिर आएको छ । खबरअनुसार उनी एक व्यवसायीसँग प्रेम सम्बन्धमा छिन् । ती व्यवसायीसँग बस्नका लागि उनी अहिले नयाँ घर खोजिरहेकी छन् । ज्याकलिनले आफ्नो प्रेम सम्बन्धबारे अहिलेसम्म गोपनियता कायम गरेकी छन् । तर ज्याकलिन निकट स्रोतका अनुसार दुई महिनादेखि उनी जुहू र बान्द्राको बीचमा फेसिङ…