Live on
Your Voice, Your Power
जर्मन–नेपालमा प्राविधिक शिक्षामा सहयोग गर्न जमर्नीमा भएका गैरसरकारी संस्थाहरुले चासो दिएका छन् । जर्मनीको कोलनमा आयोजित २१औँ गैरसरकारी संस्थाको सम्मेलनले नेपालको आर्थिक समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक शिक्षाको प्रवर्द्धन आवश्यक भएकाले यसमा सहयोग गर्न जर्मनीस्थित विभिन्न गैरसरकारी संस्थाहरुले चासो देखाएका हुन् । जर्मनी नेपाल मैत्री सङ्घको आयोजनामा भएको सम्मेलनमा नेपालको समृद्धिका लागि प्राविधिक तथा व्यावसायिक…