Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोल श्रेष्ठलाई ३४ बुँदे विरोधपत्र बुझाएको छ । महासंघले विगतका दिनमा शिक्षा मन्त्रालय र आफूहरुबीच भएका ३० बुँदे सम्झौता कार्यान्वयनको अभावमा अलपत्र परेको समेत ध्यानाकर्षण गराएको छ । सधैँ ठूलो संख्यामा बस्नुपर्ने शिक्षक, कर्मचारी र विद्यार्थीका लागि कोभिड विरुद्धको खोपका विषयलाई प्राथमिकतामा नराखेको पनि महासंघले गुनासो…