Live on
Your Voice, Your Power
काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग नेपाल बौद्ध महासंघले गोन्पा विहार व्यवस्थापन परिषद नेपालमा पदाधिकारी नियक्त गर्न आग्रह गरेको छ । शुक्रबार शिक्षा मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउँदै महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पाले गोन्पा विहार व्यवस्थापन परिषद नेपालमा पदाधिकारी नियक्त गर्न आग्रह गरेका हुन् । अध्यक्ष शेर्पाले मन्त्री श्रेष्ठसँग परम्परागत शिक्षाको पाठ्यक्रम निर्देशिका गोन्पा…