Live on
Your Voice, Your Power
काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत विद्यार्थीलाई बधाई दिँदै परीक्षा सकिएको एक महिनामै नतिजा प्रकाशन गर्न सक्ने अवस्थामा पुर्याउने शिक्षक कर्मचारी सबैप्रति आभार व्यक्त गरेका छन् । यस्तो छ उनको भनाइ एसईई २०८२ को परीक्षाफल परीक्षा सम्पन्न भएको करिब एक महिनामै सार्वजनिक हुनु नेपालको…